गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ राष्ट्र उथान लघुवित्तले ८ कराेड ५० लाखकाे आइपीओ जारी गर्ने राष्ट्र उथान लघुवित्तले ८ कराेड ५० लाखकाे आइपीओ जारी गर्ने Karobarpati सोमबार, २०७७ चैत्र ९ गते, २०:०३ मा प्रकाशित काठमाडौ । राष्ट्र उथान लघुवित्त वित्तीयले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले कायम पुँजीको ३२.६९ प्रतिशतले हुन आउने प्रतिकित्ता रु १०० अंकित मुल्यमा ८ करोड ५० लाख रुपैयाँ बारबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको मर्जर तथा प्राप्तिकाे निणर्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव उक्त सभाले पारित गरेको छ । आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन र आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि सभाले पारित गरेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न