२०८१ असार ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको दोस्रो दिन नेप्से २४.०८ अंकले घट्याे

साताको दोस्रो दिन नेप्से २४.०८ अंकले घट्याे


काठमाडौं । सोमबार नेप्से २४.०८ अंकले घटेर परिसूचक २५१४.३९ बिन्दुमा बन्द भएको छ ।
२११ कम्पनीको सेयर ५ अर्ब ३५ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

 

बैंकिङ २१ विकास बैंक १९ ,फाइनान्स ८, निर्जीवन बीमा १८३, उत्पादन १२९, अन्य ३० , लघुवित्त ९२ जीवन बीमा ३१५, लगानी समूह १.४, व्यापार समुह २५६.७१ अंकले घटेको छ । होटल तथा पर्यटन समुह १०४ र जलविधुत १०१ अंकले बढेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ