२०८१ जेठ १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआज सबै समूहमा हरियाली

आज सबै समूहमा हरियाली


काठमाडौं । साताको पहिलो नेप्से ६३.३८ अंकले बढेर परिसूचक २५३८.४६ बिन्दुमा रोकिएको छ

आज सेयर बजारमा २०६ कम्पनीको ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँमा किनबेच भएको छ ।

 

आज बैंकिङ २६.५२, ब्यापार १३.२, जलविद्युत तथा पर्यटन १५३.७७, विकास बैंक ४६.८७, जलविद्युत १३.८, फाइनान्स ६.३७, निर्जीवन बीमा ५६१.३४, उत्पादन १७२.८८, अन्य ५७.९४, माइक्रोफाइनान्स २४६.६, जीवन बीमा ७४२.७६ र लगानी समूह १.२५ अंकले बढेका छन्।

 


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ