गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने Karobarpati बुधबार, २०७७ चैत्र ४ गते, २१:२८ मा प्रकाशित काठमाडाै। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि, ८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता शेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीले प्रति कित्ता ७ सय ५० अंकित मूल्यमा ६० कित्ता सेयर जारी गर्ने लागेको हो। कम्पनीको आन्तरिक मूल्याङ्कनका आधारमा न्यूनतम शेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्ने सक्ने छ । कम्पनीको साधारण सेयरमा लगानीकर्ताले न्यूनतम ६० कित्ता शेयरका लागि आवेदन दिनु पर्ने छ। कम्पनीको आईपीओ जारी गर्ने बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह बिक्रि प्रबन्धक एनआईबीएल एसीई क्यापिटल र प्रभु क्यापिटल रहेको कम्पनीले बताएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर