गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको पहिलो दिन नेप्से २१.५८ अंकले घट्यो साताको पहिलो दिन नेप्से २१.५८ अंकले घट्यो Karobarpati आईतबार, २०७७ फागुन २३ गते, १५:४४ मा प्रकाशित काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.१० विन्दुमा रोकिएको छ । गएको विहीबार ९० अंकले बढेको नेप्से आज भने घट्ेको छ । आज १ करोड १७ लाख ७८ हजार ८२० कित्ता सेयर ५ अर्ब ५४ लाख ६६ हजार ४८० रुपैयाँ बराबरमा खरिदबिक्र भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रकचरको शेयर कारोबार भएको छ । नीफ्राको ४२ करोडको खरिदबिक्र भएको छ । आज चन्द्रागिरी हिल्सको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक