गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से ९०.६७ अंकले बढेसँगै सबै समुहमा हरियाली नेप्से ९०.६७ अंकले बढेसँगै सबै समुहमा हरियाली Karobarpati बिहीबार, २०७७ फागुन २० गते, १५:२१ मा प्रकाशित काठमाडौं । बिहिबार नेप्से परिसूचक हरियाली भएको छ । नेप्से ९०.६७ अंकले बढेर परिसूचक २५०६.६८ बिन्दुमा बन्द भएको छ । २०६ कम्पनीको सेयर ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ ५२.०४, विकास बैंक ६६.९९जलविद्युत ९१.१९, फाइनान्स ३१.०१, निर्जीवन बीमा २२४.४६, उत्पादन १९०.६८, अन्य १०३.८७, लघुवित्त २०९.०६ जीवन बीमा ५७१.९५, लगानी समूह ४.९१, व्यापार समुह २५६.७१ अंक र होटल तथा पर्यटन समुह ६४.८७ अंकले आज बढेका छन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ३ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ४ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ५ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ट्रेण्डिङ नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द सेयर बजार ४६ अंकले बढ्यो डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द सेयर बजार ४६ अंकले बढ्यो डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै