गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को प्रतिफलको घोषणा ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को प्रतिफलको घोषणा Karobarpati मंगलबार, २०८० असोज १६ गते, १५:१० मा प्रकाशित काठमाडौं । ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को आर्थिक वर्ष २०७९-८० का लागि प्रतिफलको घोषणा गरिएको छ। योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको सोमबार बसेको बैठकले यो योजनाका इकाइधनीहरुलाई आर्थिक वर्ष२०७९-८० का लागि करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निणर्य गरेको छ । यो योजनाको इकाईधनी दर्ता किताब बन्द हुने मिति पछि तय गरिने क्यापिटलले जनाएको छ। ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र प्रवर्द्धक ग्लोबल आइएमई बैंक रहेको छ । क्याटेगोरी : पूँजी बजार ट्याग : #ग्लोबल आईएमई क्यापिटल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक