गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न Karobarpati बिहीबार, २०८० भदौ २८ गते, ११:४२ मा प्रकाशित काठमाडौं । सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्मपन्न भएको छ । बुधबार काठमाडौको सुन्धारास्थित सिटिसी मलमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको सभाले सिभिल क्यापिटल मार्केटलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइै प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ । कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति धन्यवाद व्यक्त गरेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ट्रेण्डिङ सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने राष्ट्र बैंकले १३.१० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट बढ्न थाल्यो आयात सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने राष्ट्र बैंकले १३.१० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट बढ्न थाल्यो आयात