गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ बोर्डबाट ५ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स बोर्डबाट ५ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स Karobarpati शुक्रबार, २०८० भदौ १ गते, ११:२७ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ५ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन् । धितोपत्र बोर्डबाट रोडसो,हिमालयन,सजिलो,बेनी र सनी सेक्युरिटिज कम्पनीले लाइसेन्स पाएका हुन् । साउन ३२ गते धितोपत्र बोडको सञ्चालक समितिको बैठकले ५ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो । सजिलो,बेनी र रोडसो सेक्युरिटिजलाई सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्युरिटिजलाई पूणर् कार्य गर्नेका लागि ब्रोकरको अनुमति पाएका हुन । आसय पत्र लिएका ४३ कम्पनीहरुमध्येबाट ५ वटा कम्पनीले लाइसेन्स पाएका हुन् । ५ वटा ब्रोकर कम्पनीले अनुमति पाए सँगै लाइसेन्स पाउनेको संख्या ३७ पुगेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ट्रेण्डिङ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल खोप कार्ड नहुनेहरुले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने आशा लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल खोप कार्ड नहुनेहरुले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने आशा लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ?