गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ अपर तामाकोशी हाइड्रोपावरको हकप्रद भदौ १८ बाट अपर तामाकोशी हाइड्रोपावरको हकप्रद भदौ १८ बाट Karobarpati बिहीबार, २०८० साउन ३२ गते, १२:४९ मा प्रकाशित काठमाडौं – अपर तामाकोशी हाइड्रोपावरले आफ्ना सेयरधनीहरुको लागि भदौ १८ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएकाे छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर (१ :१ ) को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने लागेकाे हाे । कम्पनीले रु.१०० अंकितदरले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने लागेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले २५ साउनमा बुक क्लोज गरिसकेको छ । यसअनुसार २६ साउनसम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा नागरिक लगानी कोष बिक्री प्रबन्धकको काम गर्नेछ भने सनराइज क्यापिटलले सह बिक्रि प्रबन्धकको काम गर्ने छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले अरोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा