गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ ज्योतिलाईफको आईपीओ फागुन २३ गते निष्कासन हुने ज्योतिलाईफको आईपीओ फागुन २३ गते निष्कासन हुने Karobarpati शुक्रबार, २०७७ फागुन १४ गते, २०:४० मा प्रकाशित काठमाडौं । ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीले यहि फागुन २३ गते ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँँको ३० प्रतिशत हुन आउने प्रतिकित्ता रु १०० अंकित मुल्यमा ६६ करोड बारबरको आईपीओ जारी गर्ने भएको छ । ज्योतिलाईफको हाल १ अर्ब ५४ करोड रुपैयाँचुक्ता पुँजी रहेको छ भने साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ । ३ लाख ३३ हजार कित्ता सेयर सामुहिक लगानी कोष, ३ लाख ३३ हजार कित्ता सेयर कर्मचारीका लागि र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन गर्नेका लागी बिक्रि प्रबन्धक एनएमबी क्यापिटल्स रहेको छ । सर्वसाधारणले कममा १० कित्ता र बढीमा ६६ हजार कित्ता सेयरमा आवेदन सकिनेछन । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट