गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ तीन वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स तीन वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स Karobarpati शुक्रबार, २०८० साउन २६ गते, १९:१३ मा प्रकाशित काठमाडौ । नेपाल धितोपत्रबोर्डबाट ३ वटा नयाँ बो्रकर कम्पनीले धितोपत्र दलाल सम्बन्धी कार्यका लागि अनुमति पाएका छन् । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोेपत्र व्यापारी) नियावली,२०६४को व्यवस्था बमोजिम ३ वटा नयाँ ब्रोकर कम्पनीलाई सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमति दिएको हो । नयाँ ३ वटा ब्रोकर कम्पनीले धितोपत्र दलाल सम्बन्धी पूर्वाधार तयार गरी अनुमतिका लागि बोर्डमा निवेदन दिएका थिए । बोर्डबाट धितोपत्र दलाल सम्बन्धी कार्य गर्ने पाउने कम्पनीहरुमा जे.बि.एन.एल सेक्युरिटिज, आर बी.बी सेक्युरिटिज र सि.वि.आई.एल सेक्युरिटिजले अनुमति पाएका छन् । बोर्डले ३ वटैलाई सिमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स दिएको छ । यस अघि बोर्डले २९ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिइसकेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ४ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो सबैको लघुवित्तको साधारणसभा ३ पुसमा कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त वरिष्ठ न्यायाधीशकै आधारमा संवैधानिक इजलास च्यासलमा अर्पण र मार्टन अनुबन्ध एमालेनिकट उद्योगी/व्यवसायीको राष्ट्रिय भेला भोलि, ओलीले उद्घाटन गर्ने इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो सबैको लघुवित्तको साधारणसभा ३ पुसमा कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त वरिष्ठ न्यायाधीशकै आधारमा संवैधानिक इजलास च्यासलमा अर्पण र मार्टन अनुबन्ध एमालेनिकट उद्योगी/व्यवसायीको राष्ट्रिय भेला भोलि, ओलीले उद्घाटन गर्ने