गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ ग्रीनलाईफ हाइड्रोपावरको साधारण सेयर बाँडफाँड ग्रीनलाईफ हाइड्रोपावरको साधारण सेयर बाँडफाँड Karobarpati शुक्रबार, २०७७ फागुन ७ गते, १३:४८ मा प्रकाशित काठमाडौं । गी्रन लाईफ हाइड्रोपावरको आईपीओ फागुण ७ गते शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल्सले आज कम्पनीको कार्यालयमा बाँडफाँड गरेको हो । हाइड्रोपावर कम्पनीले गत माघ २३ गते देखि सवसाधारणका लागि प्रतिसेयर रु १०० का दरले ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओको लागि १३ लाख २२ हजारले आवेदन दिएका थिए । कुल आवेदन मध्ये ३ लाख २५ हजार १ सय ६५ जनालाई प्रति कित्ता १० का दरले आईपीओ पर्ने सफल भएको छ भने २ जनाले ११/११ कित्ता सेयर पाएका छन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ टर्कीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे दसैंपछि सेयर बजारमा हरियाली नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे दसैंपछि सेयर बजारमा हरियाली नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने