गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ उपर लोहरेखोला हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति उपर लोहरेखोला हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति Karobarpati बुधबार, २०८० जेठ २४ गते, १३:५१ मा प्रकाशित काठमाडाैं । नेपाल धितोपत्र बोर्डबाट उपर लोहरेखोला हाइड्रोपावर कम्पनीले आईपीओ जारीको अनुमति पाएको छ । बोर्डले उपर लोहरेखोला हाइड्रोपावरलाई जेठ २३ गते साधारण सेयर निष्कासनको अनुमति दिएको हो । बोर्डबाट कम्पनीले २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको हो । साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एन आईसी एशिया क्यापिटल रहेको छ । बोर्डले कम्पनीको चुक्तापुँजीको ४९ प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ जारी गर्नेछ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् । क्याटेगोरी : पूँजी बजार ट्याग : #उपर लोहरेखोला हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ कस्तो छ आजको मौसम पूर्वानुमान ? युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन बजेटमा सरकारले जलविद्युतलाई प्राथमिकता राख्नुपर्छ : अध्यक्ष कार्की स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने कस्तो छ आजको मौसम पूर्वानुमान ? युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन बजेटमा सरकारले जलविद्युतलाई प्राथमिकता राख्नुपर्छ : अध्यक्ष कार्की स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने