गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ अर्थ मन्त्रालयले भन्यो : ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर अर्थ मन्त्रालयले भन्यो : ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर Karobarpati आईतबार, २०८० जेठ २१ गते, १२:३६ मा प्रकाशित काठमाडौं । अर्थ मन्त्रालयले ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने स्पष्ट पारेको छ । अर्थ मन्त्रालयमा रुष्ट लगानीकर्ता र सरकारबीच भएको छलफल पछि मन्त्रालयले एक सुचना जारी गदै ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने स्पष्ट पारेको हो । मन्त्रालयको सुचनमा आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साबिकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारी लागि यो सूचना जारी गरिएको छ क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो भाजपा मुख्यालयमा प्रचण्ड कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो भाजपा मुख्यालयमा प्रचण्ड