गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ बोर्डबाट ७ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स बोर्डबाट ७ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स Karobarpati मंगलबार, २०८० जेठ ९ गते, १०:०८ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ७ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन् । धितोपत्र बोर्डबाट भोले गणेश, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, प्रोपर्टी विर्जाड, क्यापिटल म्यास सेक्यूरिटिज, मिया र सेयरप्रो सेक्यूरिटिज कम्पनीले लाइसेन्स पाएका हुुन् । जेठ ८ गते धितोपत्र बोडको सञ्चालक समितिको बैठकले ७ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो । आसय पत्र लिएका ४३ कम्पनीहरुमध्येबाट ७ वटा कम्पनीले लाइसेन्स पाएका हुन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ट्रेण्डिङ छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो नयाँ वर्षमा प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट अपांगता संरक्षण नेपालको सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो नयाँ वर्षमा प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट अपांगता संरक्षण नेपालको सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम