गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ बोर्डबाट ७ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स बोर्डबाट ७ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स Karobarpati मंगलबार, २०८० जेठ ९ गते, १०:०८ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ७ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन् । धितोपत्र बोर्डबाट भोले गणेश, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, प्रोपर्टी विर्जाड, क्यापिटल म्यास सेक्यूरिटिज, मिया र सेयरप्रो सेक्यूरिटिज कम्पनीले लाइसेन्स पाएका हुुन् । जेठ ८ गते धितोपत्र बोडको सञ्चालक समितिको बैठकले ७ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो । आसय पत्र लिएका ४३ कम्पनीहरुमध्येबाट ७ वटा कम्पनीले लाइसेन्स पाएका हुन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ६ कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ७ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ट्रेण्डिङ छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प महँगी ७.७४ प्रतिशतले बढ्यो छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प महँगी ७.७४ प्रतिशतले बढ्यो