गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा सामान्य बृद्धि नेपाल लाइफको डेढ अर्बको कारोबार नेप्सेमा सामान्य बृद्धि नेपाल लाइफको डेढ अर्बको कारोबार Karobarpati बुधबार, २०७७ पुस ८ गते, २०:२६ मा प्रकाशित काठमाडौं । सेयर बजारमा सुरुमा निकै सुधार आएपनि अन्तिम समयमा भने त्यो सुधार टिकन सकेन् । बजार खुले देखि बढेको सेयर बजार यस भन्दा अघिको रेकर्ड ब्रेक गरेर २१२७.३१ बिन्दु सम्म पुगेको कारोबार उतारचढाबसँगै अन्तिमसमयमा नेप्से सुचक ७.०४ अंकले बढेर २०६८.४५ बिन्दुमा रोकियो । दिनभरी २०३ कम्पनीको सेयर ६ अर्ब ८६ करोडमा किनबेच भएको छ । सेयर बजारमा रकम कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । नेपाल लाइफको १अर्ब ४३ करोड ४४ लाख ९९ हजार ४९६ रुपैयाँमा सेयर किनबेच भएको छ । दोसो्र तथा तेसा्रे स्थानमा नेश्नल लाइफ र एनआईसी एशिया बैंक रहेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन २ मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने ३ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा ४ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ५ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ६ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? ७ मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ट्रेण्डिङ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर जाल्पा लघुवित्तमा रोजगारीको अवसर राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा कोका-कोला बेभरेज नेपालको नयाँ वाटर स्टेवार्डशिप परियोजना एनएमबि बैंक र सिप्रदि बीच सहकार्य लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर जाल्पा लघुवित्तमा रोजगारीको अवसर राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा कोका-कोला बेभरेज नेपालको नयाँ वाटर स्टेवार्डशिप परियोजना एनएमबि बैंक र सिप्रदि बीच सहकार्य