गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा सामान्य बृद्धि नेपाल लाइफको डेढ अर्बको कारोबार नेप्सेमा सामान्य बृद्धि नेपाल लाइफको डेढ अर्बको कारोबार Karobarpati बुधबार, २०७७ पुस ८ गते, २०:२६ मा प्रकाशित काठमाडौं । सेयर बजारमा सुरुमा निकै सुधार आएपनि अन्तिम समयमा भने त्यो सुधार टिकन सकेन् । बजार खुले देखि बढेको सेयर बजार यस भन्दा अघिको रेकर्ड ब्रेक गरेर २१२७.३१ बिन्दु सम्म पुगेको कारोबार उतारचढाबसँगै अन्तिमसमयमा नेप्से सुचक ७.०४ अंकले बढेर २०६८.४५ बिन्दुमा रोकियो । दिनभरी २०३ कम्पनीको सेयर ६ अर्ब ८६ करोडमा किनबेच भएको छ । सेयर बजारमा रकम कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । नेपाल लाइफको १अर्ब ४३ करोड ४४ लाख ९९ हजार ४९६ रुपैयाँमा सेयर किनबेच भएको छ । दोसो्र तथा तेसा्रे स्थानमा नेश्नल लाइफ र एनआईसी एशिया बैंक रहेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ३ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ७ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ट्रेण्डिङ अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी