गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा ७३ लाख भन्दा बढीको बोनस सेयर सुचीकृत नेप्सेमा ७३ लाख भन्दा बढीको बोनस सेयर सुचीकृत Karobarpati मंगलबार, २०७९ माघ १७ गते, १३:१८ मा प्रकाशित काठमाडाै । नेपाल स्टक एक्सचेन्जका (नेप्स)मा १ कम्पनीको सेयर सुचीकृत भएको छ । नेप्सेमा मंगलबार साविकको नेपाल इन्भेष्टमेन्ट बैक नेपालको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख २३ हजार १६.५३ कित्ता सेयर सूचीकृत भएको हो । नेपाल इन्भेष्टमेन्टले आव २७८/०७९को लागि ४ प्रतिशत बोनश सेयर वितरण गरेको थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने माया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने माया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि