गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ मंगलबार नेप्से ४.८६ प्रतिशतले बढ्यो मंगलबार नेप्से ४.८६ प्रतिशतले बढ्यो Karobarpati मंगलबार, २०७७ पुस ७ गते, १५:३९ मा प्रकाशित काठमाडौं । मंगलबार नेप्से परिसुचक ९५.४६ अंकले बढेर २०६१.४१ बिन्दुमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि देशको राजनीतिक अस्थिरताका कारण उतारचढाव देखिएको सेयर बजार पुरानै लयमा फर्किेन थालेको छ । यस अवधिमा २ सय ५ वटा कम्पनीको ५५ हजार ७ सय २१ पटकको कारोबारमा १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर कारोबार भएको छ । ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ३ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति