२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमंगलबार नेप्से ४.८६ प्रतिशतले बढ्यो

मंगलबार नेप्से ४.८६ प्रतिशतले बढ्यो


काठमाडौं । मंगलबार नेप्से परिसुचक ९५.४६ अंकले बढेर २०६१.४१ बिन्दुमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि देशको राजनीतिक अस्थिरताका कारण  उतारचढाव देखिएको सेयर बजार पुरानै लयमा फर्किेन थालेको छ ।

यस अवधिमा २ सय ५ वटा कम्पनीको ५५ हजार ७ सय २१ पटकको कारोबारमा १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर कारोबार भएको छ । ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँ बराबरको  सेयर खरीदबिक्री भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ