गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो Karobarpati मंगलबार, २०७९ माघ १७ गते, ११:५७ मा प्रकाशित काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले उकालो लागेर २१३०.२९ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीकाे घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने माया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने माया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि