गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो Karobarpati सोमबार, २०७९ माघ १६ गते, ११:१२ मा प्रकाशित काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार सेयर बजार घटेको छ । यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागी २१६६.३१ विन्दुमा आएको छ । यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ । २ कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर ४ मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी ५ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ६ माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? ७ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ट्रेण्डिङ भारतमा पनि देखियो ओमिक्रोन भेरियन्ट साना किसान विकास लघुवित्तको २६ दशमलव ३१ प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल थाहा पाउनुहाेस् आज र भाेलिकाे माैसम विभागले भन्यो- समस्याको समाधान भयो अब पासपोर्ट लिन आउनु मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने भारतमा पनि देखियो ओमिक्रोन भेरियन्ट साना किसान विकास लघुवित्तको २६ दशमलव ३१ प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल थाहा पाउनुहाेस् आज र भाेलिकाे माैसम विभागले भन्यो- समस्याको समाधान भयो अब पासपोर्ट लिन आउनु मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने