गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ अपि पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने अपि पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने Karobarpati मंगलबार, २०७९ माघ ३ गते, १२:०४ मा प्रकाशित काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैंठकले आव २०७८/०७९को वर्षको लागि प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस सेयर पछि कायम हुने चुक्तापूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११.६९ रुपैयाँको १ः०.४० अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । अपि पावर कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयरको निष्काशन तथा विक्रि खुल्ला गर्न लागेको हो । क्याटेगोरी : पूँजी बजार ट्याग : #अपि पावर कम्पनी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि पञ्चकन्या ग्रुपद्वारा रक्तदान पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि पञ्चकन्या ग्रुपद्वारा रक्तदान