गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ राजनीतिक घटनाक्रमको शिकार सेयर बजार राजनीतिक घटनाक्रमको शिकार सेयर बजार Karobarpati आईतबार, २०७७ पुस ५ गते, १५:५३ मा प्रकाशित काठमाडौं । साताको पहिलो दिन कारोबारमा नेप्से परिसूचक ४.७७ प्रतिशतले घटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि देशको राजनीतिक अस्थिरताको शिकार सेयर बजार बनेको छ । आइतबार सेयर बजार परिसूचक ९६.८८ अंकले घटेर १ हजार ९ सय ३५ दशमलव ६३ विन्दुमा पुगेको छ । यस अवधिमा १ सय ९८ वटा कम्पनीको ७९ हजार ९सय ६७ पटकको कारोबारमा १ करोड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर कारोबार भएको छ । ९ अर्ब ४७ करोड ९ लाख २७ हजार ५ सय ४७ रुपैयाँ बराबरको खरीदबिक्री भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप