गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत Karobarpati बुधबार, २०७९ पुस २० गते, १९:१६ मा प्रकाशित काठमाडौ — नेपाल स्टक एक्सचेन्जका (नेप्स)मा डिप्रोक्स लघुवित्त वितीय सस्थाको २० प्रतिशत बोनस सेयर सुचीकृत भएको छ । नेप्सेका अनुसार बुधबार डिप्रोक्स लघुवित्तको २० प्रतिशतले हुन आउने २३ लाख १२ हजार ४९७.२२१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार ट्याग : #डिप्रोक्स लघुवित्त वितीय सस्था, #नेपाल स्टक एक्सचेन्ज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर ट्रेण्डिङ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै