गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ युनियन लाइफले गर्यो लाभांशको घोषणा युनियन लाइफले गर्यो लाभांशको घोषणा Karobarpati बुधबार, २०७९ पुस १३ गते, ११:०६ मा प्रकाशित काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट लाभांशको घोषण गरेको छ । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको ८४ औं बैठकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.६५ प्रतिशत बोनश शेयर र हाल कायम चुक्तापुँजीकै ०.४५ प्रतिशत नगद लाभांश (बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरण्बाट स्वीकृत भई इन्स्योरेन्स कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी लगानीकर्ताले पाउनेछन् । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने