गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से सूचक हालसम्मकै उच्च अंकमा नेप्से सूचक हालसम्मकै उच्च अंकमा Karobarpati सोमबार, २०७७ कात्तिक २४ गते, ०८:३५ मा प्रकाशित काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से सूचक १२.४९ अंकले सुधार भएर १६४८.५८ बिन्दुमा पुगेर । यो हालसम्मकै उच्च हो । हाल दोस्रो बजारमा २१२ वटा कम्पनी सूचीकृत छन्। सूचीकृत कम्पनीको जम्मा चुक्ता पुँजी ४ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । गत साता पनि नेप्से सूचक आइतबारकै बिन्दुमा थियो । तर एक साताको अवधिमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी थपिएको छ भने केही कम्पनीको हकप्रद तथा बोनस सेयर पुँजी सूचीकरण भएको छ। यसले गर्दा एउटै विन्दुमा पनि नेप्सेको बजार पुँजीकरण एक साताकै अवधिमा उच्च भएको हो । आइतबारकै बिन्दुमा गत साता नेप्से भएपनि बजार पुँजीकरण २२ खर्ब एक अर्ब रुपैयाँ थियो। दोस्रो बजारमा भैरहेको सुधारका कारण नेप्सेको विभिन्न सूचकमा नयाँ रेकर्ड बन्ने कायम भइरहेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो नेपालले आज पाकिस्तानको सामना गर्ने सुनचाँदीको मूल्य स्थिर पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो नेपालले आज पाकिस्तानको सामना गर्ने सुनचाँदीको मूल्य स्थिर पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु