गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से सूचक हालसम्मकै उच्च अंकमा नेप्से सूचक हालसम्मकै उच्च अंकमा Karobarpati सोमबार, २०७७ कात्तिक २४ गते, ०८:३५ मा प्रकाशित काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से सूचक १२.४९ अंकले सुधार भएर १६४८.५८ बिन्दुमा पुगेर । यो हालसम्मकै उच्च हो । हाल दोस्रो बजारमा २१२ वटा कम्पनी सूचीकृत छन्। सूचीकृत कम्पनीको जम्मा चुक्ता पुँजी ४ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । गत साता पनि नेप्से सूचक आइतबारकै बिन्दुमा थियो । तर एक साताको अवधिमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी थपिएको छ भने केही कम्पनीको हकप्रद तथा बोनस सेयर पुँजी सूचीकरण भएको छ। यसले गर्दा एउटै विन्दुमा पनि नेप्सेको बजार पुँजीकरण एक साताकै अवधिमा उच्च भएको हो । आइतबारकै बिन्दुमा गत साता नेप्से भएपनि बजार पुँजीकरण २२ खर्ब एक अर्ब रुपैयाँ थियो। दोस्रो बजारमा भैरहेको सुधारका कारण नेप्सेको विभिन्न सूचकमा नयाँ रेकर्ड बन्ने कायम भइरहेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ नेरुडे लघुवित्तले बोलायो साधारण सभा २ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ३ राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु ४ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ५ बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? ६ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा ७ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ट्रेण्डिङ मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ सर्वोत्तम सिमेन्टको आईपीओ पुस २५ गतेबाट, क-कसले आवेदन दिन पाउने ? फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब भन्दा बढी एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ सर्वोत्तम सिमेन्टको आईपीओ पुस २५ गतेबाट, क-कसले आवेदन दिन पाउने ? फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब भन्दा बढी एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने