२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो


काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीकोे भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ