गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ प्रभु र अजोड इन्स्योरेन्स मर्जका लागि सम्झौता प्रभु र अजोड इन्स्योरेन्स मर्जका लागि सम्झौता Karobarpati आईतबार, २०७९ साउन १ गते, ०७:४७ मा प्रकाशित एजेन्सी । प्रभु र अजोड इन्स्योरेन्स मर्जका लागि शनिबार सम्झौता भएको छ । दुई कम्पनी एक आपसमा मर्जरमा जानको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यी दुई इन्स्योरेन्स कम्पनीको स्वाप रेसियो १००:७० कायम गर्ने सहमती भएको छ । मर्जपछि कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स र प्रमुख कार्यकारी अधिकृत ९सिइओ० प्रभुबाट सञ्चित बज्रचार्या र अध्यक्षमा अजोडबाट अजाद श्रेष्ठ हुने सहमति भएको छ । त्यसैगरी प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड र अजोड इन्स्योरेन्सको १ अर्ब रुपैयाँ छ । यी दुई कम्पनी मर्जपछि चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ हुनेछ । क्याटेगोरी : बीमा ट्याग : #अजोड इन्स्योरेन्स, #प्रभु इन्स्योरेन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न