गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जरका लागि सहमत प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जरका लागि सहमत Karobarpati शुक्रबार, २०७९ असार ३१ गते, ०८:५० मा प्रकाशित काठमाडौं -प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीले असार ३० गते बिहिबार काठमाडौंको होटल एलफ्ट ठमेलमा आयोजित कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सेयर स्वाप अनुपात -प्रभु लाइफ इन्स्योरेन्सको १ कित्ता सेयर बराबर महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने भएको छ । मर्ज पछि कम्पनीकाे नाम प्रभु महालक्ष्मी लाइफ हुने छ भने कम्पनीको सीइओमा महालक्ष्मीका रमेश कुमार भट्टराई हुनेछन् । त्यस्तै संचालक समितिको अध्यक्षमा प्रभु लाइफका सुभाष अमात्य रहने तय भएको छ । त्यस्तै, प्रारम्भिक समझदारीमा प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुभाष अमात्य तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सको तफबाट अध्यक्ष मनोरञजन रमण शर्माले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरू एवं सीईओहरूको उपस्थिति रहेको थियो । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न