गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ नेपाल लाइफ इन्स्योरेन्सले खरिद गरयो १८ करोडको घर जग्गा नेपाल लाइफ इन्स्योरेन्सले खरिद गरयो १८ करोडको घर जग्गा Karobarpati सोमबार, २०७९ असार ६ गते, २०:५८ मा प्रकाशित नेपाल लाइफ इन्स्योरेन्सले पोखरा महानगरमा कार्यलय परियोजनको लागि १८ करोडको घर जग्गा खरिद गरेको छ । कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा घर जग्गा खरिद गरेक हुन। सोहि ठाँउका स्थानियवासी बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नं। ९२ को २ ओटा घरसहित २९९ वर्ग मीटर क्षेत्रफल जग्गा रु। १७,२५,००,०००र( र रजिष्ट्रेशन शुल्क रु। ८६,२५,०००र( गरी जम्मा जम्मा रु। १८,११,२५,०००र( ९अठार करोड एघार लाख पच्चिस हजार मात्र० मा व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि खरिद गरिएको हो कम्पनीले जनाएको छ । क्याटेगोरी : बीमा ट्याग : #नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स, #पोखरा महानगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा