गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा हिमालयन एभरेष्ट इस्योरेन्सको बोनस सेयर सूचीकृत नेप्सेमा हिमालयन एभरेष्ट इस्योरेन्सको बोनस सेयर सूचीकृत Karobarpati आईतबार, २०८० जेठ २१ गते, १६:५८ मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा हिमालयन एभरेष्ट इस्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार आज हिमालयन एभरेष्ट इस्योरेन्सको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । हिमालयन एभरेष्ट इस्योरेन्सको २.७५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य