गृहपृष्ठ ∕ खेलकुद ∕ राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको रिलायबल लाइफले गरिदियो म्यादी बीमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको रिलायबल लाइफले गरिदियो म्यादी बीमा Karobarpati शनिबार, २०८० जेठ २० गते, ०९:३८ मा प्रकाशित काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई रिलायबल लाइफ इन्स्योरेन्सले म्यादी जीवन बीमा गरिदिएको छ । रिलायबल लाइफले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय क्रिकेट टीमका सम्पूणर् खेलाडीहरुको जेठ १६ गते मंगलबार रिलायबल म्यादी जीवन बीमा गरिदिएको हो । राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहान गर्ने र यस्तो कार्यमा सहभागी हुँदा गर्व महशुस भएको कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले बताए । कम्पनीले छोटो समयमानै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरिसकेको छ । क्याटेगोरी : खेलकुद, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि सनराइज बैंकले गर्यो निःशुल्क आँखा शिविर एक सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा घट्यो अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि सनराइज बैंकले गर्यो निःशुल्क आँखा शिविर एक सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा घट्यो अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह