गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ बीमा संस्थानले बोलायो विशेष साधारण सभा बीमा संस्थानले बोलायो विशेष साधारण सभा Karobarpati आईतबार, २०८० जेठ ७ गते, १५:१५ मा प्रकाशित काठमाडौं। राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा बोलाएको छ । संस्थानको संचालक समिति बैठकले यही जेठ २२ गते सोमबारका दिन संस्थानको प्रधान कार्यालय रामशाहपथमा अपरान्ह ४ बजेका लागि सभा आह्वान गरेको हो। सभाले नेपाल बीमा प्राधिकरण (तत्कालीन बिमा समिति) को २०७८ चैत ११ गतेको निर्देशन बमोजिम तयार गरिएको संस्थानको पूुँजी योजना अघ्घ्यन प्रतिवेदन अनुुरुप नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडले आफ्नो लगानीको हिस्सा वापत हकप्रद शेयर मार्फत थप गर्नु पर्ने पूँजी रकम वृद्वी आह्वान गरने छ । सभाले संस्थानको आर्थिक वर्ष २०७५-७६को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षणलाई नियुक्तिका लागि परामर्श प्राप्त भएकोले उक्त आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तय गर्ने प्रस्ताव पारित गर्नेछ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ४ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ५ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ६ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा