गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचीकृत गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचीकृत Karobarpati सोमबार, २०८० वैशाख २५ गते, १७:१० मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा सोमबार गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार नेपाल गुराँस लाइफ इन्स्योरेन्सको २९ लाख ७१ हजार ९३० कित्ता सेयर सूचीकृत भएको हो । गत आव २७७/०७८ को लागि गुराँस लाइफले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ५ कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ६ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ७ चालु खाता १६ अर्ब २६ करोडले घाटामा ट्रेण्डिङ तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो महँगी ७.७४ प्रतिशतले बढ्यो नेसनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता खोप कार्ड नहुनेहरुले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने सिभिल बैंकको स्पष्टिकरण कुनै पनि बैंक सँग मर्जरमा जाने निणर्य भएको छैन् । तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो महँगी ७.७४ प्रतिशतले बढ्यो नेसनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता खोप कार्ड नहुनेहरुले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने सिभिल बैंकको स्पष्टिकरण कुनै पनि बैंक सँग मर्जरमा जाने निणर्य भएको छैन् ।