गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचीकृत गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचीकृत Karobarpati सोमबार, २०८० वैशाख २५ गते, १७:१० मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा सोमबार गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार नेपाल गुराँस लाइफ इन्स्योरेन्सको २९ लाख ७१ हजार ९३० कित्ता सेयर सूचीकृत भएको हो । गत आव २७७/०७८ को लागि गुराँस लाइफले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने