गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ सगरमाथा इन्स्युरेन्सको लाभांशको दरमा संशोधन सगरमाथा इन्स्युरेन्सको लाभांशको दरमा संशोधन Karobarpati सोमबार, २०७९ माघ २ गते, १४:४६ मा प्रकाशित काठमाडौं – सगरमाथा इन्स्युरेन्सको केही मात्रामा लाभांश संशोधन भएको छ । नेपाल बिमा प्राधिकरण समितिको निर्देशनअनुसार कम्पनीले लाभांशको दरमा थोरै संशोधन गरेको हो । कम्पनीको ३० पुसमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । अब लगानीकर्ताले संशोधित भएको लाभांशअनुसार १२.४०% बोनस सेयर तथा बोनसमा लाग्ने कर चुक्ता पुँजीको ०.६५२६ प्रतिशत नगद लाभांश पाउने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरीने छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ७ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ट्रेण्डिङ मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै Duplicate Maya - Krishna Karki सिद्धार्थ बैंकले तीन अर्बको ऋणपत्र बिक्र खुला गर्ने सिभिल बैंकको किसान समृद्धि कार्ड मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै Duplicate Maya - Krishna Karki सिद्धार्थ बैंकले तीन अर्बको ऋणपत्र बिक्र खुला गर्ने सिभिल बैंकको किसान समृद्धि कार्ड