गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ ज्योति लाइफ इन्स्योरेन्स छैठौं बर्षमा प्रवेश ज्योति लाइफ इन्स्योरेन्स छैठौं बर्षमा प्रवेश Karobarpati शनिबार, २०७९ असोज ८ गते, २०:३८ मा प्रकाशित काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स छैठौं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले बीमित,अभिकर्ता,कर्मचारी,शेयरधनी नियमक निकाय लगायतलाई हार्दिक आभार प्रकट गरेको छ । घातक रोग सहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनी रुपमा व्यवसाय प्रारम्भ गरेको ज्योति लाइफले कुल लगानी १० अर्ब र ६ अर्बको जीवन बीमा कोष बनाउन सफल हुदैँ छैठौ बर्षमा प्रवेश गरेको छ । स्थापनाको चौथौ बर्षमै ३ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल ज्योति लाइफले पछिल्लो समय सूर्या लाइफसँग मर्जर सझौता गरेको छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा सिभिल बैंकको किसान समृद्धि कार्ड सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा सिभिल बैंकको किसान समृद्धि कार्ड सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन