गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनचाँदीको मूल्यमा गिरावट सुनचाँदीको मूल्यमा गिरावट Karobarpati बुधबार, २०७९ असार २९ गते, ११:५८ मा प्रकाशित काठमाडाैं । आज सुनचाँदीको भाउ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार भने तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको हो । महासंघका अनुसार मंगलबार तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेकाे छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँ कायम भएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट