गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना Karobarpati बिहीबार, २०७७ असोज २९ गते, २०:५१ मा प्रकाशित काठमाडौं । दसै तिहारलाई लक्षित गरी ईओएल नेपालमा केन्ट उत्पादनका लागि एकमात्र आधिकारिक वितरक, सीज इलेक्ट्रोनिक्सअन्तर्गतको ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणका लागि प्रयोग हुने केन्ट आरओले “१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस” भन्ने नारासहित अफर सार्वजनिक गरेको हो । केन्टको कुनै पनि आरओ मोडलको खरिदमा चारवटा एलईडी बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना असोज १ देखि सीमित अवधिका लागि लागु गरिएको कम्पनीले जनाएको छ । आरओबाट प्रशोधित भएको पानी परिवारको स्वस्थ जीवन र कल्याणका लागि महत्त्वपूणर् आवश्यकता र उत्पादनहरू स्वास्थ्य र स्वच्छताका लागि परिचित रहेको कम्पनीले जनाएको छ । केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, किटाणुनाशक उपकरणहरूरडिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध रहेको कम्पनीले जनाइएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार