गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ काठमाडौं प्याथ ल्याबमा आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले आकर्षक छुट पाउने काठमाडौं प्याथ ल्याबमा आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले आकर्षक छुट पाउने Karobarpati शनिबार, २०७९ असार १८ गते, ०७:०५ मा प्रकाशित काठमाडौं— महाराजगंजस्थित काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबीच सेवा छुट सम्बन्धी सम्झौता भएको छ । काठमाडौं प्याथ ल्याबका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछाने र आइएमईका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि आइएमई जरनल इन्स्योरेन्स लिमिटेडका कर्मचारी,ग्राहक र शेयरधनीले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरमा उपल्बध हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट पाउनेछन । यसैगरी, काठमाडौं प्याथ ल्याबसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूणर् सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा पाउनेछन् । क्याटेगोरी : कर्पोरेट, बीमा ट्याग : #आइएमई जनरल इन्स्योरेन्स लिमिटेड, #काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य