गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ बर्जर पेन्टस्को बर्जर कलर स्पालास दशैं तिहार अफर बर्जर पेन्टस्को बर्जर कलर स्पालास दशैं तिहार अफर Karobarpati बिहीबार, २०७७ असोज १५ गते, २०:५३ मा प्रकाशित काठमाडौं । नेपालीहरुको महानचाड बडा दशैं र तिहारको अवसर पारेर बर्जर जेन्सन एण्ड निकल्सन (नेपाली) ले आफ्ना ग्राहकलाई बर्जर कलर स्पलास योजना ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकले एक सय वर्ग फिट बराबरको सिल्क डिजाइन पेन्टस् उपहार प्राप्त गर्न बर्जर पेन्ट्सको योजनामा उल्लेखित ब्राण्डहरु खरिद गर्नु पर्नेछ। विजेताले .५ लाख रूपैृयाँसम्म पुरस्कार पाउने छन्। त्यस्तै, २ लाख २ जनालाई, ५० हजार ५ जनालाई र सामसङ मोबाइल सय जनालाई प्रदान गरिने कम्पनीले बताएको छ। गा्रहाकहरुले बर्जर पेन्टले रँगाइएको घरका फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् र सहभागीहरु मध्ये उत्कृष्ट २८ घरधनीले विभिन्न आकर्षक नगद पुरस्कारहरु जित्न सक्नेछन्। घरधनीहरुले यस योजनाका बारेमा विस्तृत रुपमा जानकारी बर्जर डिलरहरुसँग सम्पर्क राख्न सक्नेछन्। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ६ गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु भारतमा पनि देखियो ओमिक्रोन भेरियन्ट माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु भारतमा पनि देखियो ओमिक्रोन भेरियन्ट