गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ तुम्लिङटारमा बुद्ध एयरको एटीआर-७२ जाहजको परीक्षण उडान तुम्लिङटारमा बुद्ध एयरको एटीआर-७२ जाहजको परीक्षण उडान Karobarpati शुक्रबार, २०७८ जेठ २१ गते, १५:५६ मा प्रकाशित काठमाडौैं । बुद्ध एयरले आज एटीआर-७२ जहाजबाट काठमाडौं-तुम्लिङटार परीक्षण उडान गरेको छ । उक्त परिक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेशनलगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सामेल भएका थिए । एटीआर-७२ जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुद्ध एयरले विश्वास लिएको छ । नेपालको सफल निजि हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरसँग एटीआर-७२ ११ वटा र एटीआर-४२ २ वटा गरि १५ जहाज छन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ शिवरात्रिको महत्व र इतिहास ६ Duplicate Maya – Krishna Karki ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कुमारी बैंकको सेयर कर्जा योजना एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’ लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कुमारी बैंकको सेयर कर्जा योजना एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’ लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक