गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनचाँदीको मूल्य बढ्यो सुनचाँदीको मूल्य बढ्यो Karobarpati शुक्रबार, २०८० माघ ५ गते, १३:२३ मा प्रकाशित काठमाडौ। सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ७ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै