गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ साउन महिनामा नारीहरूलाई आइएमई पेले ल्यायो “ प्रिटी उत्सव” अफर साउन महिनामा नारीहरूलाई आइएमई पेले ल्यायो “ प्रिटी उत्सव” अफर Karobarpati सोमबार, २०८० साउन १५ गते, १२:४७ मा प्रकाशित काठमाडौं । साउन महिनामा नारीहरूलाई लक्षित गर्दै आइएमई पेले “ प्रिटी उत्सव” नामक अफर सार्वजनिक गरेको छ । प्रिटी उत्सव अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ। यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिकको ५ हजार रूपैयाँको भौचर प्रदान गरिने छ। यो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरी कम्तीमा एक पटक आइएमई पेमार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ । अफर अन्तराल भरी प्रत्येक ५ दिनपश्चात् गोला प्रथामार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आरमार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले प्रिटी क्लिकमा गएर सो भाउचरको प्रयोग गर्न सक्ने छन् । प्रिटी उत्सव अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन