गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ घट्यो सुनचाँदीको भाउ घट्यो सुनचाँदीको भाउ Karobarpati सोमबार, २०८० साउन १५ गते, ११:१९ मा प्रकाशित काठमाडौं । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावल सुन तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ४५५ रुपैयाँ कायम भएको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भाजपा मुख्यालयमा प्रचण्ड कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भाजपा मुख्यालयमा प्रचण्ड