गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनको भाउ हाल सम्मकै उच्च सुनको भाउ हाल सम्मकै उच्च Karobarpati बिहीबार, २०८० साउन ४ गते, १३:०८ मा प्रकाशित काठमाडौं । आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । आज सुनको भाउले नर्याँ किर्तिमानी कायम गरेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुन मूल्यको ५ सयले बढेर तोलाको १ लाख १३ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै,चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ३ आज कुन राशीलाई कस्ताे लाभ ? ४ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ५ सुन तस्करीको जालो कहिले तोडिएला ? ६ थाहा पाउनुहाेस् शनिबारसम्मकाे माैसम पूर्वानुमान ७ चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब भन्दा बढी ट्रेण्डिङ प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने आजदेखि तिहार सुरु,केके किनिन्छ धनतेरसका दिन ? एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा मन्दाकिनी हाइड्रोपावरले आइपीओ खुला गर्ने विश्व इतिहासमा आजः भारत–पाक तेस्रो युद्ध अन्त्यदेखि अरब क्रान्तिको विजारोपण बडादसैैं सुरु, आज पहिलो दिन घटस्थापना सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने आजदेखि तिहार सुरु,केके किनिन्छ धनतेरसका दिन ? एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा मन्दाकिनी हाइड्रोपावरले आइपीओ खुला गर्ने विश्व इतिहासमा आजः भारत–पाक तेस्रो युद्ध अन्त्यदेखि अरब क्रान्तिको विजारोपण बडादसैैं सुरु, आज पहिलो दिन घटस्थापना सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने