गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ बढ्यो सुनचाँदीको मूल्य बढ्यो सुनचाँदीको मूल्य Karobarpati आईतबार, २०८० असार ३ गते, ११:५३ मा प्रकाशित काठमाडौं । आज छापावाल सुनको मूल्य २ सयले बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ रहेको छ । अघिल्लो दिन उक्त सुन १ लाख ११ हजार २ सय ५० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँ तोकिएको महासघंले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा २ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ३ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ४ हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म ५ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल [तस्बिरहरू] शिवम् सिमेन्टको पाँचो वार्षिक साधारणसभाको मिति तय राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल [तस्बिरहरू] शिवम् सिमेन्टको पाँचो वार्षिक साधारणसभाको मिति तय राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता