गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ घट्यो सुन र चाँदीको मूल्य घट्यो सुन र चाँदीको मूल्य Karobarpati आईतबार, २०८० जेठ २१ गते, १२:१९ मा प्रकाशित काठमाडौं । आज छापावाल सुनको मूल्य १ हजार ७ सयले घटेको छ । अधिल्लो दिन प्रतितोला १ लाख १३ हजार ३ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ रहेको छ । अघिल्लो दिन उक्त सुन १ लाख १२ हजार ७ सय ५० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँ तोकिएको महासघंले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ट्रेण्डिङ छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो नयाँ वर्षमा प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट अपांगता संरक्षण नेपालको सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो नयाँ वर्षमा प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट अपांगता संरक्षण नेपालको सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम