गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनको मूल्य बढ्यो सुनको मूल्य बढ्यो Karobarpati आईतबार, २०७९ पुस १० गते, ११:४२ मा प्रकाशित काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २ सयले बढेको जनाएको छ । शुत्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज भने छापावाल सुनको मूल्य तोलामा १ लाख ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार २ सय ९० रुपैयाँ कायम भएको जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने