गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनको भाउ १ हजारले बढ्यो सुनको भाउ १ हजारले बढ्यो Karobarpati बुधबार, २०७९ मंसीर २८ गते, १२:२३ मा प्रकाशित काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बढेकाे छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ७ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ट्रेण्डिङ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना स्वावलम्बन लघुवित्तले बढायो नाफा गणपति लघुवित्तको नाफा घट्यो ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा हुम्लामा पाँच महिला मतदान अधिकृत ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना स्वावलम्बन लघुवित्तले बढायो नाफा गणपति लघुवित्तको नाफा घट्यो