गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ बाह्रौँ कृति अवार्डको “बेस्ट इभेन्ट/एक्टिभेसन” गोल्ड अवार्ड (प्रथम विजेता) कोका-कोलाको धन्यवाद क्याम्पेन बाह्रौँ कृति अवार्डको “बेस्ट इभेन्ट/एक्टिभेसन” गोल्ड अवार्ड (प्रथम विजेता) कोका-कोलाको धन्यवाद क्याम्पेन Karobarpati मंगलबार, २०७९ भदौ २८ गते, ११:२८ मा प्रकाशित गत वर्ष कोका-कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन-रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो । एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८,००० भन्दा बढी सेवाकर्मीहरुलाई कोका-कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरु प्रत्यकको नाम लेखिएको कोका-कोला बोतल र ग्लासहरु समावेश थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष २ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ३ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? प्राइम कमर्सियल बैंकको लाभांश घोषणा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? प्राइम कमर्सियल बैंकको लाभांश घोषणा